![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
सल्यानमा आगलागी हुँदा आमाछोरीको मृत्यु
सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।
कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगन थापाको असन्तुष्टि
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
गैह्रीगाउँ हत्या प्रकरणमा थप तीन जना पक्राउ
काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री आज साँझ अमेरिका प्रस्थान गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै छन्।
काठमाडौंको गैह्रीगाउँस्थित काठ मिलमा चारजनाको हत्या, एकै परिवारका तीन
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ।
राष्ट्रपतिबाट ‘वुमन इन मेडिसिन अवार्ड' पाउने यी हुन् पाँच चिकित्सक
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच चिकित्सकलाई प्रदान गरेका छन्।
पारिश्रमिक नदिने संचारगृहविरुद्ध संघर्ष अघि बढाउने महासंघको निर्णय
नेपाल पत्रकार महाघले पारिश्रमिक नदिने संचारगृह विरुद्ध दबाबमुलक संघर्ष अघि बढाउने निर्णय गरेको छ।
असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने शिक्षक महासंघको घोषणा
नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ।
सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)