![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार बरामद
काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ ।
ओलीले पठाए नेम्वाङ परिवारलाई समवेदना पत्र
नेकपा (एमाले) का सांसदहरूले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन्।
नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन्।
रगत लत्पतिएको अवस्थामा ट्याक्सीमा चढ्न लागेका उनको मुखबाट निस्कियो ‘मार्याे -मार्याे’
महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा आज एकै परिवारका तीनसहित ४ जनाको विभत्सरूपमा हत्या भयो।
सामूहिक बलात्कार आरोपमा स्याङ्जामा दुई जना पक्राउ
स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो
सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको ज्यान गएको छ ।
अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने सरकारको तयारी
सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।
भक्तपुरमा महिलाको शव फेला
भक्तपुरमा दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको शव जङ्गलमा टाउको छिनेको अवस्थामा फेला परेको छ ।
१८ वर्षसम्म शान्ति प्रक्रियाका काम टुंग्याउन नसक्नु हामी सबैको कमजोरी : सापकोटा
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाका बाँकी चाँडै पूरा गर्नुपर्ने बताएका छन्।
मोरङमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो
मोरङको ग्रामथानमा नुहाउने क्रममा पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)