![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
एक महिनामै २ करोडको चुइगम आयात
चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामै विदेशबाट २ करोड रुपैयाँभन्दा बढीको चुइगम आयात भएको छ ।
काठमाडौंमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा
यहाँस्थित लाजिम्पाटमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ।
डाक्टर कुटपिटको विरोधमा बाग्मती प्रदेश सभा भवन अगाडि स्वास्थ्यकर्मीकाे प्रदर्शन
हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि भएको कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्यकर्मीहरुले आज बाग्मती प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका छन्।
देशभर साढे २५ हजार पुगे डेंगुका संक्रमित, १५ जनाको मृत्यु
नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघेको छ।
एक किलो सुन प्रकरणमा मेरो नाम जोड्नु गलत : तीर्थ लामा
बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै आपत्ति जनाएका छन् ।
साताको सेयर बजार : एक दिन घट्यो, तीन दिन बढ्यो
यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो।
कर्णालीका २६ हजार बालबालिकाको जन्मदर्ता हुन बाँकी
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाको जन्मदर्ता नभएको पाइएको छ ।
युवाको भविष्य नसोचिकन देशको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताएका छन् ।
रौतहटमा एक युवकको हत्या
रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)