![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय रहने
नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
भारत एसिया कपको फाइनलमा
भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो २०२३
नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
मलद्वारबाट सुन निकालिएका दोङलाई प्रहरीले गर्यो पक्राउ
मलद्वारबाट सुन निकालिएका दोङ प्रहरी पुग्दा सडकमा डुल्दै थिए
भेरी नदीमा फेला पारेको शव मेजर पण्डितको हुन सक्ने आशंका
डोल्पाको खदाङ्ग भेरी नदीमा एकजनाको शव फेला परेको छ ।
देशका धेरै ठाउँमा वर्षा, सिन्धुलीमा मुसलधारे पानी परेपछि बाढीको चेतावनी
अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ।
राष्ट्रले क्षमतावान नेता गुमायोः एमाले नेता पन्त
नेकपा एमालेका नेता रघुजी पन्तले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले राष्ट्रले संविधानको मर्म अनुसार व्याख्या र कार्यान्वयन गर्न सक्ने क्षमतायुक्त नेता गुमाएको बताएका छन् ।
डोल्पामा भेटियो शव, गुल्मपति पण्डितको हुन सक्ने आशंका
डोल्पामा मंगलबार एक जनाको शव फेला परेको छ।
लिबिया बाढीमा २ हजारभन्दा बढीको मृत्यु, १० हजार बेपत्ता
पूर्वी लिबियामा आएको बाढीमा परी २ हजार जनाभन्दा बढीको मृत्यु भएको छ ।
नेम्वाङ एमालेको मात्रै होइन् सबै पार्टीको नेता हुनुहुन्थ्योः महामन्त्री गगन थापा
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभाव गुमाएको महशुस गरेको बताएका छन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)