![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
मोरङको लेटाङमा तनावग्रस्त अवस्था, मेडिकल अगाडि शव राखेर प्रदर्शन
बिरामीको मृत्यु भएको विषयलाई लिएर मोरङको लेटाङमा मृतकको शव प्रदर्शन र नाराबाजी भएको छ।
हाइड्रोपावरको क्षेत्रमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध छः मन्त्री बस्नेत
उर्जा तथा जलश्रोत मन्त्री, शक्ति बहादुर बस्नेतले, हाइड्रोमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ।
नेम्वाङको निधनबाट लोकतन्त्र र कम्युनिष्ट आन्दोलनमा ठुलो क्षतिः अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्को निधनले लोकतन्त्र, कम्युनिष्ट र परिर्वतनको आन्दोलनप्रति ठूलो क्षति भएको बताएका छन् ।
लोग्नेले नै बेङलोर लगी अलपत्र पारेकी देवकी
जुम्ला जिल्लाको गुठिचौरका एक युवकले श्रीमतीलाई भारतमा लगी अलपत्र पारेका छन्।
सेनाले स्वास्थ्य शिविर राखेर गर्यो स्थानीयको उपचार
नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन्।
भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने, प्रतियोगिताका लागि ८० लाख रुपैयाँ खर्चको अनुमान
भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ ।
दुबईबाट तस्करले फेरि भित्र्यायो एक किलो सुन
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुबईबाट तस्करले भित्र्याएको एक किलो सुनसहित एक व्यक्तिलाई आज पक्राउ गरेको छ।
जंगली हात्ती पसेका कारण स्थानीयले सास्ती खेप्दै
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा जंगली हात्ती पसेका कारण स्थानीयले सास्ती खेप्दै आएका छन्।
कञ्चनपुरमा डेङ्गी रोगको सङ्क्रमण बढ्दो
कञ्चनपुरमा केही सातायता डेङ्गी रोगको सङ्क्रमण बढेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)