![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
निसानको म्याग्नाइट एसयुभि, अब नयाँ अटोमेटिक म्यानुअल ट्रान्समिसनमा आउँदै
नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले— निसान म्याग्नाइटको नयाँ संस्करण (भेरियन्ट) सार्वजनिक गर्ने भएको छ ।
एनएनआईपी कार्यसमितिलाई सदस्य–सचिवको बधाई
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका नवनिर्वचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई बधाई दिएका छन् ।
'आईएमई पे' बाट पहिलो पटक हवाई टिकट काट्दा ५ सय रुपैयाँ क्यासब्याक पाइने
नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले एअरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा ५ सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
सिंजाको नराकोटस्थित इलाका प्रशासनमा छैनन् कर्मचारी
सिंजाको नराकोटस्थित इलाका प्रशासन कार्यालयमा एक सातादेखि कर्मचारी छैनन्।
तीज पर्वलाई क्रान्तिको रुपमा मनाउँनु पर्छः उपसभामुख राना मगर
उपसभामुख ईन्दिरा राना मगरले, तीज पर्वलाई क्रान्तिको दिवसको रुपमा मनाउनु पर्ने बताएकी छिन् ।
योजना आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपीएका नेपाल प्रतिनिधिबीच भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपीएका नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ।
श्रोत साधन अभावले पार्टी संचालनमा कठिनाईः जनमत अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले, स्रोत साधनको अभावका कारण पार्टीका गतिविधी संचालनमा समस्या भएको गुनासो गरेका छन् ।
पाँच वर्षसम्म यही गठबन्धनः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् ।
त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीले भन्सार जाँचपास ठप्प पारे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमवार भन्सार जाँचपास ठप्प पारेका छन्।
सरकार आफैँ तस्करीमा संलग्न छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)