![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निधन
साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ ।
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ ।
झन्डै ९ किलाे चरेससहित दार्चुलामा २ जना पक्राउ
झन्डै नौ किलो चरेसहित दार्चुलामा दुई जना पक्राउ परेका छन् ।
हत्या गरेको अभियोगमा दुई वृद्ध पक्राउ
हत्या गरेको अभियोगमा दुई वृद्ध पक्राउ परेका छन्।
एमालेले तीन दिन औपचारिक कार्यक्रम नगर्ने, पार्टीको झण्डा आधा झुकाउने
नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।
अन्तिम श्रद्धाञ्जलीका लागि टिचिङबाट च्यासल लगियो नेम्वाङको पार्थिव शरीर (फोटो फिचर)
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।
६० किलो सुन प्रकरणको आज प्रतिवेदन बुझाउने तयारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे ‘संगठित सुन तस्करी’ को अनुसन्धान पुरा गरेर मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयारी गरिरहेको छ ।
बीवाइडीको ‘डल्फिन’ नेपालमाः कति पर्छ मूल्य ?
बीवाइडीका लागि नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी ‘डल्फिन’ नयाँ विद्युतीय गाडी नेपाल भित्र्याएको छ।
ओलीकाे आराेप– ‘सरकार आफैँले आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले देशमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)