![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सुन तस्करी प्रकरण : सीआईबीले प्रतिवेदन बुझाउँदै
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ ।
नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न च्यासल पुगे प्रधानमन्त्री दाहाल (फोटो फिचर)
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
रिजालको निधनपछि महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।
सुवासको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा, अध्यक्ष ओलीले ओढाए झण्डा (फोटो फिचर)
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सकिनन् आँशु थाम्न
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालयमा पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् ।
नेम्वाङ सुख दुःखको साथी हुनुहुन्थ्योः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हितैषी मित्र र सुख दुःखको साथीका रूपमा स्मरण गरेका छन् ।
सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने, अन्त्येष्ठिको दिन सार्वजनीक विदा
सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।
समाजवादी मोर्चाद्वारा नेम्वाङको निधनप्रति शोक व्यक्त
समाजवादी मोर्चा नेपालले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, इलाम क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।
कानून बनाएर मात्रै बजार शुद्धिकरण हुदैन्, मान्छेको मन शुद्ध हुनुपर्छः कानूनमन्त्री गुरुङ
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले, छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन् ।
नेकपा एकीकृतका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)