![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौँ र रौतहटमा करेन्ट लगेर दुई जनाको मृत्यु भएको छ ।
भलिबल प्रतियोगिता : फलेवास देवीस्थानले जित्यो डेढ लाख पुरस्कार
जिल्ला भलिबल सङ्घ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिका स्थित देवीस्थानको टोली प्रथम बनेको छ।
बालबालिकाका लागि काठमाडौंमा कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सञ्चालन
काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ ।
टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना लाभान्वित
खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकले सेवा लिएका छन् ।
कराँतेमा नेपाललाई प्रथम स्थान
भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ।
बीपी साहित्य महोत्सवको दोस्रो दिन आज पनि विभिन्न कार्यक्रम हुँदै
बीपी साहित्य महोत्सव अन्तरगत दोस्रो दिन आज पनि विभिन्न कार्यक्रम हुँदैछन्।
सांसद–डीएसपी विवाद : फुङलिङ शान्त, छानबिन हुँदै
ताप्लेजुङको फुङलिङमा केही दिनदेखि स्थानीय प्रहरी प्रशासन र कांग्रेस कार्यकर्ताबिच भएको विवाद साम्य हुँदै गएको छ
महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना
काठमाडौँ महानगरपालिकाले तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना राखेको छ ।
शनिबारदेखि बेपत्ता मगर मृत अवस्थामा फेला
लिखु गाउँपालिका–६ रातेडाँडा स्थायी ठेगाना भएका ६४ वर्षीय कुलबहादुर सुराली मगर सोमबार मृत भेटिएका छन् ।
खोटाङका पाँच पालिकामा धान बालीमा रोग तथा किराको सङ्क्रमण
खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)