![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
सरकारले नै आतङ्कलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।
अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।
आर्थिक क्रान्ती सम्भव छः अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाश शरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएका छन् ।
मोर्चा र नेपाली कांग्रेस सहकार्य गरेरै अगाडि बढ्छः अध्यक्ष यादव
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा र गठबन्धनमा रहेको नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
गुणस्तरीय क्याम्पसलाई विश्वविद्यालयले छुट्टै हैसियत दिनुपर्छः अध्यक्ष अधिकारी
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले, विश्वविद्यालयहरुले गुणस्तरण मान्यता प्राप्त क्याम्पसहरुलाई छुट्टै हैसियत दिन सक्नु पर्ने बताएका छन् ।
जातीय द्वन्दको षड्यन्त्र सफल हुन दिदैनौँः गृह मन्त्री श्रेष्ठ
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
पहिरोले रोकिएका जयपृथ्वी र दशरथचन्द राजमार्ग खुले
अविरल वर्षापछि पहिराका कारण अवरुद्ध भएका जयपृथ्वी र दशरथचन्द राजमार्ग सुचारु भएका छन्।
मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ ।
डेडिकेटेड फिडर र ट्रंकलाइनबारे प्रधानमन्त्रीलाई महासंघको ध्यानाकर्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निर्क्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)