![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
श्रोत नखुलेको २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ
बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीसँग राजदूतहरूसहितको उच्चस्तरीय छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम, आप्रवासनसम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् ।
यस्तो छ आजको सुन चाँदीको मुल्य
सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।
खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुदैँ
११ औँ कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
पहिराेका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
भोलि नेपालले मैत्रीपूर्ण फुटबल म्यानमारसँग खेल्ने
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्ने भएको छ ।
समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दै
समाजवादी मोर्चाले आज कोशी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ ।
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको
पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ ।
हाथवे इन्भेष्टमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ ।
सरकारले बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरुलाई काठमाडौं बोलाएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)