![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
जनकपुर-ढल्केवर सडकखण्डमा युवकको शव फेला
धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित जनकपुर- ढल्केवर सडकखण्डमा एक युवक मृत फेला परेका छन् ।
पोखरामा ६ अर्ब लागतमा पाँचतारे होटल बन्दै
हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ।
अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागले गर्यो कारबाही
अनुमतिबिना सामाजिक सञ्जालमार्फत विदेश पठाइदिने विज्ञापन गर्दै राहदानी सङ्कलन गर्ने दुई म्यानपावरलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ ।
पोखरामा पहिरोले घर र गोठ बगायाे
कास्कीको पोखरा महानगरपालिका-२३ ठूलाखेतमा गएराति पहिरोले घर र गोठ बगाएको छ ।
२४ घण्टा पछि खुल्यो नाग्म गमगढी सडक
विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्कर बाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्ड अन्र्तगत नाग्म गमगढी सडक २४ घण्टापछि सञ्चालनमा आएको छ ।
बौद्ध धर्मावलम्बीको ‘गुँला पर्व’ आजबाट सुरु
नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ आजबाट सुरु भएको छ ।
आर्थिक अवस्था सुधारका उपाय खोज्दै माओवादी, प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइने
नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्था सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ ।
एमाले लुम्बिनीको अधिवेशनमा १००० बढी प्रतिनिधि
नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ ।
“मुलुकको वर्तमान आर्थिक व्यवस्था–समस्या र समाधान” विषयमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उद्योग वाणिज्य तथा आपूर्ति विभागद्धारा आयोजित “मुलुकको वर्तमान आर्थिक व्यवस्था–समस्या र समाधान” विषयमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)