![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ हुने, चाँडै मिति घोषणा गरिने
लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज पहिलो साता फिल्मी अवार्ड हुने भएको छ ।
राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनु पर्छः प्रधानमन्त्री दाहाल
महालेखा परीक्षकको कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ ।
व्यक्तिगत स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न उपसभामुख रानाको आग्रह
उपसभामुख ईन्दिरा राना मगरले पत्रकारहरुलाई व्यक्तिगत र राजनीतिक स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी छिन् ।
पेट्रोलिय प्रदार्थमा भएको मूल्यवृद्धि विरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी आन्दोलित
क्रान्तिकारी कम्युनिष्ट पार्टीले पेट्रोलियम प्रदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
सुन प्रकरणमा थप चार जना पक्राउ, म्याद थप्न लगियो अदालत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा थप चार जना पक्राउ परेका छन्।
युवालाई विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नौ लाख युवालाई विदेश जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ ।
शेयर बजार आज पनि राताम्मे
शेयर बजार आज बुधवार पनि राताम्मे भएको छ ।
खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न आदेश
कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ ।
पुष्पा टण्डन मृत्यु प्रकरणमा ४ जना पक्राउ
रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुन्छ : उपप्रधामन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)