प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटर पुगे कतारका राजदूत हइल
नेपालका लागि कतारका राजदूत प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।
विमानस्थल बाहिरबाट बरामद भएको सुनबारे अनुसन्धान हुँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भैरहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।
लगातार पाँचौँ दिन आज पनि बढ्यो शेयर बजार
लगातार पाँचौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ ।
मकवानपुरमा वडाध्यक्षले कार्यकक्षमै कुटे सेवाग्राही
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले आफ्नै वडा कार्यालयभित्र आएका सेवाग्राही किशोरमाथि कुटपिट गरेका छन् ।
सीटीईभीटी प्रदेश कार्यालय बुटवलमा तालाबन्दी
विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ ।
आगोले जलेका बालकको उपचारमा समस्या
आगोले जलेका डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोरा इशानको उपचारमा समस्या भएको छ ।
काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या
काठमाडौँको फोहोर व्यवस्थापन सधैको टाउको दुखाइको विषय बन्ने गरेको छ ।
मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई दिने तयारी
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली संकलन र अद्यावधिक, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे तयारी भइरहेको बताएका छन्।
यूएईविरुद्ध बलिङमा नेपाल, चार खेलाडी परिवर्तन
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिले बलिङ गर्ने भएको छ।
प्रधानमन्त्री दाहाल ५ दिने इटाली भ्रमणमा जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने भएका छन्।