५५ जनाले फोटो पत्रकारिता तालिम लिए
नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा ३ दिने फोटो पत्रकारिता तालिम संचालन
कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी
नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन् ।
किसानलाई सहयोग गर्न काँग्रेस केन्द्रीय सदस्यलाई एक महिना छुट्टी
नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरूलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ।
यू–१६ को उपाधि विजेता भट्ट बैतडीमा सम्मानित
मेलौली नगरपालिकाले यू–१६ को उपाधि विजेता खेलाडी नरेन भट्टलाई सम्मान गरेको छ।
किशोरीलाई ‘जागिर दिन्छु’ भनेर गाँजा ओसार्ने काम
कक्षा १२ को जाँच दिएर बसेकी किशोरीलाई ‘जागिर दिन्छु’ भनेर विमानस्थलबाट गाँजा ओसार्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउबीच द्विपक्षीय भेटवार्ता
अर्थमन्त्री प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने
नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।
१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
सप्तरीको कञ्चनरूप नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
बाढी–पहिरोका कारण तीन वटा राजमार्ग बन्द
बाढी–पहिरोका कारण ३ वटा राजमार्ग बन्द छन् ।
१ सय ५४ पालिकाले बजेट पारित भएको विवरण अझै बुझाउन सकेन
नयाँ आर्थिक वर्ष शुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् ।