धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो
मंसिर, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी
नेपाली सेनाका उच्च अधिकारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
संसदीय समितिमा विचाराधीन रहेका विधेयक अघि बढाउन सभामुखको सक्रियता
संसदीय समितिहरूलाई कानुन निर्माणका क्रममा भएका सहजता र असहजताका विषयमा सभामुख देवराज घिमिरेले समिति सभापतिसँग छलफल गरेका छन्।
कोप-२८ जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी नहुने
काठमाडौं । अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुमाउने एक अमेरिकी अधिकारीले आइतबार बताएका छन् ।
११ लाख बालबालिकाको विवरण चोरेको भन्दै फेसबुकविरुद्ध अदालतमा उजुरी
काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ ।
बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने
काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आउँदै छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ ।
भूकम्प पीडित चिसोले मरिरहेका छन्, सरकार दुर्गा प्रसाईंसँग भिडिरहेको छ
काठमाडौं । गत १७ असोजको मध्यरात गएको भूकम्पबाट जोगिएपनि बोरकोट गाउँपालिका–६, जाजरकोटका वीरबहादुर कामी चिसोबाट बच्न सकेनन् । ६६ वर्षीय वीरबहादुरको चिसोकै कारण २६ कात्तिकमा मृत्यु भयो ।
लोक सेवा परिक्षामा पाँच लाखले फाराम भरे, तीन हजार पास
आर्थिक वर्ष २०७९र०८० मा आन्तरिक र खुला तर्फ ४ लाख ८३ हजार २ सय ३ जना व्यक्तिले लोक सेवा आयोगको परिक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए ।
हेटौंडाबाट एमालेको जुलुस सुरु, किन लगाए यस्ता नारा ?
मकवानपुर । हेटौंडामा एमालेको जुलुस, लागिरहेको थियो, अनेमासंघको महिलाहरुले यस्ता नाराहरु लेखेका प्लेकार्ड बोकेर हिंडिरहेका थिए, जसमा लेखेका छन्, महिलालाई घरेलु साधन नठान, महिला हिंसा बन्द गर, भन्ने नाराहरु लागिरहेको थिए, १६ दिने अभियानमा महिलाहरुले महिला हिंसा विरुद्धको अभियान सुरु गर्ने जनाएका छन् ।
सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएको भन्दै पौड्यालविरुद्ध उजुरी
काठमाडौँ — क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ । हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।