![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
एमाले एक्लै राष्ट्रिय सभाको निर्वाचनमा लड्ने, गठबन्धन दलबाट साझा उम्मेदवार
काठमाडौँ । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन दलले साझा उम्मेदवार बनाएर जाने भएका छन् ।
लालबन्दी जेसीज सप्ताहको तेस्रो दिन : जेसीज र नगरपालिका नगर कार्यपालिका विचको मैत्रीपूर्ण फुटबल सम्पन्न
सर्लाही । जेसीज सप्ताहको तेस्रो दिन जेसीज छैटौं कार्यक्रमका रुपमा लालबन्दी जेसीज र लालबन्दी नगरपालिका नगर कार्यपालिका विचको मैत्रीपूर्ण फुटबल कार्यक्रमका संयोजक जेसी शिवहरी गौतमको संयोजकत्वमा सम्पन्न भएको छ।
लालबन्दी जेसीज सप्ताहको आज दोस्रो दिन : किशोरी शिक्षा एवम सुरक्षा र प्रजनन स्वास्थ सम्बन्धी र साइवर अपराध न्यूनीकरण तथा सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सर्लाही । लालबन्दी जेसीज वर्ष -२०२३ का अध्यक्ष मनोज बख्रेलको अध्यक्षता र कार्यकारिणी उपाध्यक्ष जेसी सुनिता खरेल थपलियाको प्रमुख संयोजकत्वमा ७ वटा फरक फरक कार्यक्रम सहित चल्ने जेसीज सप्ताहको दोस्रो दिन आज दुई वटा कार्यक्रम तय भएको थियो ।
कोशी प्रदेश : तीन मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाउँदै
विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरुले जिम्मेवारी पाउने भएका छन् । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाउने भएका हुन् ।
भुटानी शरणार्थीसम्बन्धी निवेदन शुक्रबार आदेश आउने गरी हेर्दाहेर्दैमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथिको सुनुवाइ करिबकरिब सकिएको छ । शुक्रबार खाजा समय अगाडि सबै बहस सकाएर साँझसम्म आदेश आउने सम्भावना रहेको छ ।
लालबन्दी जेसीज वर्ष -२०२३ को सप्ताह ब्यापी कार्यक्रमको उद्घाटन सत्रमा प्राथमिक स्वास्थ्य केन्द्र सरसफाई तथा गमला र फुल हस्तान्तरण
सर्लाही । लालबन्दी जेसीज वर्ष -२०२३ को सप्ताह ब्यापी कार्यक्रमको उद्घाटन तथा पहिलो कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र सरसफाई तथा गमला र फुल हस्तान्तरण गरेको छ ।
रास्वपाको उपसभापति बने स्वर्णिम, थप्यो ६ जना पदाधिकारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको जानकारी दिएका हुन् ।
तलब नपाएपछि सातादिनदेखि विद्यालय बन्द गरेर सर्लाहीका शिक्षक धर्नामा
सर्लाही । सर्लाहीको हरिपुुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाका शिक्षक तलव नपाएपछि धर्नामा बसेका छन् ।
कहाँ रोकियो भूकम्पपीडितलाई दिने अनुदान ?
सुर्खेत, जाजरकोट — भूकम्प गएको झन्डै एक महिना पुग्न लाग्दासमेत पीडितको तथ्यांक संकलन नसकिँदा सरकारीस्तरबाट अस्थायी टहरा निर्माणको काममा अलमल भएको छ ।
कोशीबाट साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात
झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)