सिन्धुपाल्चोकको इन्द्रावती नदीमा पहिरो, सतर्क रहन आग्रह
मेलम्ची । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ। नदी आंशिक रुपमा थुनिँदा मेलम्ची, तिपेनी लगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन् ।
राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।
जाजरकोटमा पहिरोले टहरो पुर्दा एकै घरमा तीन जनाको मृत्यु
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ।
सुनसरीमा टाउको छिनाएको अवस्थामा शव फेला
काठमाडौँ । सुनसरीको गढी गाउँपालिकामा टाउको छिनाएको अवस्थामा शव फेला परेको छ। गढी गाउँपालिका– ६ मा बस्दै आएका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको छिनाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
रुसमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
एजेन्सी । रुसमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो ।
गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएको स्कुटर चालकको पहिचान खुल्यो
काठमाडौं ।गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएको स्कुटर चालकको पहिचान खुल्यो
सडक बत्ती जडानमा भ्रष्टाचार, मेयर श्रेष्ठले लुट मच्चाउन खोजेको आरोप
सिरहा । गोलबजार नगरपालिकामा जडान गरिएको सडक बत्तीमा भ्रष्टाचार भएको देखिएको छ ।
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ ।
बंगलादेशको विद्यार्थी आन्दोलनप्रति नेकपा एस निकट अनेरास्ववियूको समर्थन,
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बंगलादेशमा जारी विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।