![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक पक्राउ
बचतकर्ताको साढे चार करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
जुम्लाका एमाले नेता शाहीले राखे आफ्नै भतिजीलाई यौन प्रस्ताव,
जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ का सुरत बहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमा नै परिचित नाम हो ।
‘नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत’
विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ।
चिनिया जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।
एमाले गण्डकी अधिवेशन : अन्ततः मतदान सुरू
एक जनालाई मतदान गर्न झण्डै २० मिनेट
पार्टीको केन्द्रीय सदस्य भएकाले ल्हारक्याललाई नियुक्त गर्न सजिलो भयो : मन्त्री किराँती ‘म मन्त्री बनिसकेपछि निगमको ४ अर्ब ऋण तिरियो’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको बताएका छन्।
‘दराज दशैं धमाका’ अफरः ७० प्रतिशत सम्मको छुट, एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका
आउँदै गरेको बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । ‘दराज दशैं धमाका’ अन्तर्गत ग्राहकले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न तथा डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा पाउनेछन् ।
राष्ट्रिय क्रिकेट टिम नेपाल फर्कियो, एयरपोर्टमा ब्याण्ड बाजासहित स्वागत
१९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
कोरलाको पिल्लर नं। २४ बाट मुख्यमन्त्री पाण्डेले भने, ‘सडक र संरचना छिटो बनाउनुपर्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका खोल्न सरकारले तयारी गरिरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन्।
ग्वार्कोमा ‘फ्लाइ ओभर’ समयमै सकाउन दैनिक २१ घण्टासम्म काम
निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ। केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)