सुनको भाउ आज चार सय रुपैयाँले बढ्यो
सुनको भाउ फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो, कालीगण्डकी करिडोर अझै बन्द
दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।
हत्यारालाई आममाफी दिएको भन्दै चौतर्फी आलोचना, आममाफी विरुद्धको रिटमा आज सुनुवाइ
२०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल ९रिगल०ले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै, निषेधाज्ञा जारी
बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटेको छ ।
कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गयो
कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ ।
चितवनको माडीमा होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन आयोजना हुँदै
चितवनको माडीमा देशभरका होमस्टेहरुको साझा संगठन होमस्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन असोज २५ गतेदेखि २७ गतेसम्म हुने भएको छ ।
आज विश्व शिक्षक दिवस
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० को आह्वानमा बिहीबार विश्व शिक्षक दिवस मनाइँदैछ।
मुस्ताङ जाने पर्यटकको पिरलो : बैसरीको पहिरो
सोह्र श्राद्धका कारण हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता धार्मिक पर्यटक घुइँचो छ।
भूकम्प प्रभावितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई तत्काल राहत दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।