![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
मेयर बालेनको अडानले इन्द्रजात्रामा सबै विशिष्ट व्यक्ति पैदल
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अडानका कारण इन्द्रजात्रा अवलोकनका लागि विशिष्ट व्यक्ति पैदलै हिँडेर पुगेका छन्।
गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध
गुल्मीमा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
कर्णालीको विकासका लागि सबै दल एक हुनु आवश्यक : कार्यवाहक प्रधानमन्त्री
कार्यवाहक प्रधानमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालय बिहीबार सुर्खेतको बोटेचौरमा उदघाटन गरेका छन्।
एमाले बागमती प्रदेशको मतदान अनिश्चित
नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान अनिश्चित बनेको छ।
यूएस ओपन फुटबलको उपाधि ह्युस्टन डाइनामोलाई : मेस्सी विना खेलेको इन्टर मियामी पराजित
यूएस ओपन फुटबलको उपाधि ह्युस्टन डाइनामोले जितेको छ ।
डोटीको सिलगढीमा खानेपानीका मुहानमा दिसामा पाइने किटाणु भेटियो
डोटीको जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको मुहानमा दिसामा पाइने किटाणु भेटिएको छ ।
सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो
सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।
नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै ओलीले भने, मन आनन्दित भएको छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्।
दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ
दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ।
मापदण्डविपरीत व्यवसाय गर्ने रसुवाका दुई व्यवसायीलाई जरिवाना
मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)