नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशमशेर जबराको अपिल
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् ।
सरकारलाई ओलीको प्रश्न : खुँडा हानेर मान्छे मार्ने र एसिड आक्रमणकारीलाई छाड्नु पनि सुशासन हो ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधीलाई छाडेर सुशासनको कुरा गरेको भन्दै आलोचना गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड र एमसीसीका प्रमुख कार्यकारी अधिृकत एलिसबीच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ ।
संसदमा एमाले अध्यक्ष ओली बोल्ने
प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन् ।
औद्योगीकरणका लागि राष्ट्रिय पुँजी सञ्चय गरौँ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको औद्योगीकरणका लागि थप लगानी आवश्यक रहेकाले राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको औद्योगीकरणका लागि थप लगानी आवश्यक रहेकाले राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक रास्वपाले बहिष्कार गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ।
प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
कर्णालीमा एमाले अधिवेशन : राजबहादुर शाहीले लिए उम्मेदवारी फिर्ता
नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन्।
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनु भएको छ ।