रेलमार्ग प्रभावितको समस्या समाधानका लागि तत्काल पहल गर्छु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताएका छन् ।
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।
नवनियुक्त चार राजदूतले लिए शपथ
नवनियुक्त चार राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
कांग्रेसको इकोनोमी कन्क्लेभ कात्तिक २४ गते हुने
नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ ।
जसपाका केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकियो
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ ।
एमाले बागमती प्रदेश अधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ ।
समाजवादीका अध्यक्ष माधव नेपालद्वारा लुम्बिनीको भ्रमण
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्
उपमेयर डंगोलले भेटिन् अभियन्ता ईः
काठमाडौँ महानगरपालिकाका मेयरको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई उपमेयर सुनिता डंगोलले भेटेकी छन् ।
प्रधानमन्त्री दाहाल पुगे छोङ्छिङ
प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान चीनको छोङ्छिङ पुगेका छन्।
सरकारले सुन तस्करी प्रकरणकाे छानबिन गर्न चाहेको छैन : ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ ।