विद्युत व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने सरकारको निर्णय
सरकारले विद्युत व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दैछ ।
प्रधानन्यायाधीश कार्कीविरुद्ध ११ वटा उजुरी
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्ध ११ वटा उजुरी परेका छन्।
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार
लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बिहान सिंहदरबारमा जारी रहेको छ ।
कोशी प्रदेश सरकारबाट बाहिरियो नेकपा माओवादी, कोशीले अध्यादेशमार्फत् बजेट ल्याउने
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने बित्तिकै अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी थालेको छ।
पूजा पाठबाट अर्थतन्त्र सुधार हुँदैनः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट अर्थतन्त्र सुधार नहुने सुझाव दिएका छन्।
लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्ने
लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्ने भएको छ ।
आर्थिक विधेयकमा चलखेल भएको छैनः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् ।
अर्थमन्त्री कसम खाने बानी रहेनछः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् ।