बजेट प्रणालीमा नै सुधार गर्नु पर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
(राप्रपा)ले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध रिट दर्ता
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
प्रतिवद्धता विपरित बजेट ल्याएको एमाले सांसद पौडेलको दाबी
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैँले चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाउनु भएको छ ।
सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै बालेनलाई गरे सांसद गिरीले सलाम
नेपाली काँग्रेसका सांसद दीपक गिरीले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन)ले सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै सलाम गर्नुभएको छ ।
सर्वोच्चले माग्यो नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि
सर्वोच्च अदालतले नागरिकता विधेयकसम्बन्धी मुद्दामा राष्ट्रपतिले गरेको प्रमाणीकरणको प्रतिलिपि मागेको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा लुम्बिनी केबुलकारको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गर्नुभएको छ ।
संघीय मामिलामन्त्री मोदीले आज प्रगती विवरण सार्वजनिक गर्दै
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण सार्वजनिक गर्दैछन् ।
भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित हुँदैनः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।
निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक गर्ने निर्णय गरेको छ ।