समृद्ध नेपाल सुखी नेपालीको नारा अरू कुनै सरकारले बोक्न सकेनः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा अरू कुनै सरकारले बोक्न नसकेको बताएका छन्।
प्रधानमन्त्री प्रचण्ड साँझ ६ बजे नेपाल आइपुग्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन्।
पार्टी विधि र नियममा चल्न सकेनः प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताउनुभएको छ ।
नेकपा एमालेको संसदीय दलको बैठक सुरु
नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।
प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा मोदीको दिवा भोज
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिनुभएको छ ।
एमालेको सचिवालय बैठक शुक्रबार बस्ने
नेकपा एमालेले सचिवालय बैठक डाकेको छ।
निर्वाचनलाई थप व्यवस्थित पार्न रसुवामा सुझाव सङ्कलन
विगतको त्रुटि सुधार गर्दै आगामी दिनमा हुने सबै तहका निर्वाचनलाई थप व्यवस्थित पार्न रसुवामा सुझाव सङ्कलन गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण भएकोमा (लोसपा)को स्वागत
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा स्वागत गरेका छन् ।