गण्डकी सरकारले मिर्गौला डायलाइसिसको प्रतीक्षामा रहेका विरामीलाई निशुल्क सेवा विस्तार गर्ने
गण्डकी सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ ।
राष्ट्रिय सभाद्वारा पूर्व सांसद पाण्डेको शोक प्रस्ताव पारित
राष्ट्रिय सभा बैठकले पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधि सभाको बैठक स्थगित
विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
गण्डकी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गर्दैछ।
प्रतिनिधिसभा बैठक स्थगन गर्न (राप्रपा)को माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बैठक स्थगनको प्रस्ताव पेश गरेको छ।
भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुँदैछ ।
प्रतिनिधिसभाको बैठक बस्ने
प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
एमालेले थप्यो १३ जना केन्द्रीय सदस्य
नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य थपेको छ।
प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धीले गरे बिदाइ
आफ्नो चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल आउने भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धान खेर जाँदैनः गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धान खेर नजाने बताउनुभएको छ ।