इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्नः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशसरण महतले ईमान्दार भएर काम गर्न कठिन भएको बताएका छन् ।
प्रचण्डले एमालेलाई चाखेर फालेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई चाखेर फुत्त फालेको आरोप लगाएका छन् ।
मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।
संसद्को रेकर्डबाट हटाइयो ‘भैँसी चढेर आउनु परेको’ शब्द
प्रतिनिधि सभाको रेकर्डबाट ‘प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको’ भन्ने शब्द हटाइएको छ ।
संसदमा प्रधानमन्त्रीले बोल्दाबोल्दै अवरोध
संसदमा प्रधानमन्त्रीले बोल्दाबोल्दै अवरोध भएपछि तनावको अवस्था सिर्जना भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहस अर्को हप्तासम्मै चल्ने
नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजोदेखि सुरु भएको थुनछेक बहस अर्को हप्तासम्मै चल्ने भएको छ ।
आज (जसपा)ले २०८०/८१ को बजेटमाथि अन्तरक्रिया गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालले आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ।
प्रतिनिधिसभाको अवरोध हटाउने
प्रतिनिधिसभाको अवरोध हटाउन सहमति जुटेको छ।
नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
६ देशका लागि गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।