अनावश्यक खोलिएका संघ संस्था, समिति तथा कार्यालयहरु, खारेजी गर्ने
सरकारले अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु, खारेजी गर्ने भएको छ ।
पूँजी बजार सुधार गर्न वैदेशिक रोजगारीमा गएकाहरुलाई ऋणपत्र जारी गर्ने
सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिक्तामा राखेको छ ।
राष्ट्रपतिद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गर्नुभएको छ ।
मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति
मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित
मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
राष्ट्रपति पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा तामझाम नगरी सामान्य रुपमा जानु हुने भएको छ ।
माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन् ।
सुदूरपश्चिम सकारले शुक्रबार पूर्णता पाउँछः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार (आज) पूर्णता पाउने बताएका छन् ।
सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी
मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रदर्शन
राप्रपाले भ्रष्टाचारविरुद्ध बिहीबार विरोध प्रदर्शन गरेको छ।