लडाकु शिविर घोटालाबारे छानबिन गर्न प्रतिबद्ध छुः प्रचण्ड
छानबिनमा दोषी देखिएमा जेल जान तयार छु
प्रधानमन्त्रीलाई रघुजीको व्यंग्यः पहिलेभन्दा ह्यान्डसम देख्दै छु
प्रचण्डको जवाफः धेरै खाइलाग्दो भएको छैन, मेरो तौल घटिरहेको छ
प्रधानमन्त्रीलाई प्रश्नः भ्रष्टाचारविरुद्धको काम कारवाहीमा सरकारी समन्वय अभाव किन ?
लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रषटाचार नियन्त्रण सम्बन्धी काम कारबाहीमा सरकारी निकायबीच नै समन्य अभाव भएको हो ? भनेर प्रश्न गरेका छन् ।
नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने प्रचण्डको जिकिर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताउनुभएको छ ।
मधेश प्रदेश सभाको बैठक दिउँसो २ बजे बस्ने
मधेश प्रदेश सभाको बैठक आज बस्न लागेको छ ।
शुक्रबार सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस हुँदै
राष्ट्रिय सभा कार्यव्यवस्था समितिले सरकारले शुक्रबार पेस गर्ने नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने भएको छ ।
शमशेर मियाँ पक्राउ
गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
लुम्बिनी वाणिज्यमा स्ववियुको निर्वाचन यही जेठ १४ गते हुने
रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ ।
निजामती कर्मचारी आबद्ध सङ्गठन नबनाउने राप्रपाको निर्णय
निजामती कर्मचारी आबद्ध कुनै पनि सङ्गठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ ।
सरकारी कर्मचारीको संगठन नबनाउने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ ।