![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
लम्पी स्किनका कारण बैतडीमा ५०० पशु मरे, आठ हजार संक्रमित
लम्पी स्किन संक्रमणले जिल्लामा ५०२ पशुचौपाया मरेका छन्।
चीनको एक रेस्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु
चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ।
विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दै
आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ।
शनिवारदेखिको बाढी पहिरोमा परेर ९ जनाको मृत्यु, एक सय ९० परिवार विस्थापित
पूर्वी पहाडी जिल्लामा गएको शनिवारदेखिको बाढी पहिरोमा परेर एक सय ९० परिवार विस्थापित भएका छन् ।
बाढीपहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न प्रधानमन्त्री दाहालको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न निर्देशन दिनुभएको छ ।
पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार
पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ ।
हेवाखोलाको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुल्यो
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवाखोलामा आएको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुलेको छ ।
गएरातिको अविरल वर्षाका कारण ठूलो मानवीय क्षतिः कतै मृत्यु, कतै बेपत्ता
गएरातिको अविरल वर्षाले पूर्वी पहाडका विभिन्न जिल्लामा मानवीयसहित ठूलो क्षति पुर्याएको छ।
बैतडी कांग्रेसको जिल्ला सम्मेलन असार ३ गते हुने
बैतडीमा नेपाली कांग्रेसको जिल्ला सम्मेलन असार ३ गते आइतबार हुने भएको छ।
लम्पी स्किन संक्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरे
पछिल्लो समय लम्पी स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेका छन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)