सहरी विकासमन्त्री गुरुङद्धारा ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन
सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गर्नु भएको छ ।
प्रधानमन्त्री दाहालद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग
नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ ।
मूल्य बढाएर प्याज बेचे कारबाही गर्ने वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चेतावनी
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनोमानी मूल्य बढाएर प्याज बेचे कारबाही गर्ने चेतावनी दिएको छ ।
उपत्यका बाहिर चल्ने सार्वजनिक गाडी नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन, ५६ टिकट काउण्टर थपिए
उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन हुन थालेसँगै नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थप भएका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिरः अस्पताल
मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस, ‘उनको हात, उनको अधिकार’ नाराका साथ मनाइँदै
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस ‘उनको हात, उनको अधिकार’ नाराका साथ मनाइँदैछ ।
हँसिया प्रहार गरी एक बालकको हत्या
स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ ।
झापामा कुटपिट घटनामा सशस्त्रका निरीक्षकसहित तीन जना पक्राउ
झापामा कुटपिट घटनामा सशस्त्रका निरीक्षकसहित तीन जना पक्राउ
बारमा राजनितिक हस्तक्षेप भएको भन्दै अध्यक्षलाई ज्ञापनपत्र
बारमा राजनितिक हस्तक्षेप भएको भन्दै अध्यक्षलाई ज्ञापनपत्र