![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
यार्सा सङ्कलन गरे फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
भरत प्रसाद पराजुली इपानको केन्द्रीय सदस्यमा निर्वाचित
उनी एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरको अध्यक्ष समेत छ्न ।
तीन जिल्लामा भूम्या पर्व सार्वजनिक बिदा
लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
पक्राउ परेका सबैलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
पाँच जना कलाकार सहित ३ जना युट्युबर पक्राउ
प्रहरीले पाँच जना कलाकार र ३ जना युट्युबरलाई पक्राउ गरेको छ ।
भवनको नक्सा पास गराउन महानगरपालिकाको अनुरोध
काठमाडौं महानगरपालिकाले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै सिनामंगलको भवनको नक्सा पास गराउन अनुरोध गरेको छ।
नेपाल र भारतबीचको खेल एसीसी महिला इमर्जिङ टिम्स एसिया कप रद्द
एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतको ‘ए’ टोलीबीचको खेल रद्द भएको छ ।
पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको छः सांसद आले
नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताउनुभएको छ ।
डा. वैकुण्ठ अर्यालद्धारा पदभार ग्रहण
नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।
श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु
श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)