कोशी प्रदेश प्रमुखले जारी गरे बजेट अध्यादेश
कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ ।
‘वान एक्स बेट’ मा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ
सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् ।
शंकरदास बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त
सरकारले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ ।
खोलाले बगाएर आधा पुरिएको अवस्थामा सब इन्जिनियरको शव फेला
भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ।
मैत्रीपूर्ण खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दै
नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज फिलिपिन्ससँग खेल्दैछ ।
ग्रिसमा डुङ्गा पल्टिँदा ८३ जनाको मृत्यु
ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल पक्राउ
नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन्।
हुँदै नभएको वडा तोकेर बजेट विनियोजन
चितवनको माडी नगरपालिकामा हुँदै नभएको वडा तोकेर बजेट विनियोजन गरिएको छ ।
सुत्केरी गराउने क्रममा आमा र नवजात शिशुको मृत्यु
तनहुँको व्यास नगरपालिकामा आमा र नवजात शिशुको मृत्यु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन
राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।