अस्तव्यस्त अवस्थामा रहेका अस्पतालहरु सुधार नगरे हस्तक्षेप गर्ने महानगरको चेतावनी
काठमाडौं महानगरपालिकाले राजधानीका अस्पतालहरुमा सेवा प्रवाह, सरसफाई, लक्षित वर्गको पहुँचमा अस्तव्यस्त अवस्था रहेको भन्दै तत्काल त्यसमा सुधार नगरे हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।
सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने प्रधानमन्त्री दाहालको अठोट
प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ ।
तनहुँमा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत
तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।
आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
ग्लोबल टी–२० लिगमा छानिए सन्दीप र दीपेन्द्रसिंह
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।
चट्याङ लागेर बाजुरामा एक युवकको मृत्यु
बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
काठमाडौमा बृहत शैक्षिक मेलाको तयारी , ,२ करोड बराबरको छात्रवृत्ति प्रदान
माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरुको छाता संगठन स्टेपले बृहत् शैक्षिक मेलाको तयारी गरेको छ ।
सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ ।
भाइले खुकुरी प्रहार गरी गरे दाइको हत्या
काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा भाइले खुकुरी प्रहार गरी दाइको हत्या गरेका छन् ।