![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
असार २ बाट काठमाडोंमा राष्ट्रिय कफी सम्मेलनको आयोजना हुने
काठमाण्डौमा असार २ गतेदेखि ५ गतेसम्म राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी, २०८० हुने भएको छ ।
चिनी निर्यातमा लगायो भारतले प्रतिबन्ध
भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ ।
प्युठान जिप दुर्घटना अपडेटः सवार सबै यात्रुको मृत्यु
प्युठानमा भएको जिप दुर्घटनामा जिपका ८ जना यात्रुको मृत्यु भएको छ।
दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल
काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख दाहाललाई विद्यार्थीहरूले दले मोसो
विराटनगर- पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरूले मोसो दलेका छन् ।सोमबार दाहालमाथि क्वार्टरमै गएर विद्यार्थीहरूले मोसो दलेका हुन् ।पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौं समस्याका लागि लामो समय मागसहितका शान्तिपूर्ण आन्दोलन गर्दा पनि र भिसि कार्यालयसँग वार्ता भईरहे पनि सेवा आयोगमा राखेको मागको सम्बोधन नहुँदा यो कदम चालिएको विद्यार्थी नेताहरू बताउँछन् ।पाँच महिनासम्म पनि सेवा आयोगको अध्यक्षले वार्ता संवादको बाटो नखोजेको र माग सम्बोधन नगरिएको नेवि संघ मोरङका सभापति सरोज पोखरेलको आरोप छ ।
प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते
प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
कोशी प्रदेशसभाको बैठक ३१ गते बस्ने
कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ।
विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएका छौंः अर्थमन्त्रि
अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका प्रस्टीकरण दिएका छन् ।
लेवल नभएका सामान बजारमा नपठाउने
अर्थमन्त्री डा. प्रकाशशरण महतले साउन १ गतेबाट लेवल नभएका सामान बजारमा नपठाउने बताएका छन् ।
बजेटमार्फत साधारण खर्च कटौतीको प्रस्ताव अगाडि सारिएको छः मन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले नेपाली अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको बताएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)