प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरूद्धको सुनुवाइ बिहीबार हुने
प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरूद्ध परेका उजुरीमाथिको सुनुवाइ बिहीबार हुने भएको छ।
आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार नेपालमा पनि मनाइँदैछ।
प्रतिनिधिसभा बैठक बस्दै, आज आर्थिक वर्षको बजेटमाथि छलफल हुने
सोमबार प्रतिनिधिसभा बैठक बस्दैछ ।
बजेट प्रणालीमा नै सुधार गर्नु पर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्ने
अनिश्चितकालका लागि स्थगित कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ।
(राप्रपा)ले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।
दयाहाङ राईको फिल्म ‘नीरफूल’ देशभर प्रदर्शन
हराएकी पत्नीको खोजीमा हिंडेको चेन्जारोङले खोलामा नीलो फूल बगाउँछ ।
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध रिट दर्ता
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् ।
दाइजोे नल्याएको भन्दै दुई महिलाको हत्या
दाइजोलाई लिएर सर्लाहीका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ।