कोशी प्रदेश सरकारबाट बाहिरियो नेकपा माओवादी, कोशीले अध्यादेशमार्फत् बजेट ल्याउने
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने बित्तिकै अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी थालेको छ।
दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५ जना पक्राउ
प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।
पूजा पाठबाट अर्थतन्त्र सुधार हुँदैनः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट अर्थतन्त्र सुधार नहुने सुझाव दिएका छन्।
लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्ने
लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्ने भएको छ ।
आर्थिक विधेयकमा चलखेल भएको छैनः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् ।
अर्थमन्त्री कसम खाने बानी रहेनछः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् ।
इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्नः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशसरण महतले ईमान्दार भएर काम गर्न कठिन भएको बताएका छन् ।
पश्चिममा एक दम्पतीको हत्या
नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ ।
अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला
अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् ।
प्रचण्डले एमालेलाई चाखेर फालेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई चाखेर फुत्त फालेको आरोप लगाएका छन् ।