साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा
साफ च्याम्पियनसिपका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ।
‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु
झापाको दमकमा ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि दमक नगरपालिकाले पशु स्वास्थ्यकर्मीहरूलाई खोप सहित किसानको गोठगोठमा खटाएको छ।
प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा लुम्बिनी केबुलकारको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गर्नुभएको छ ।
एएफसी यू–२० महिला एसियन कप छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
एएफसी यू–२० महिला एसियन कप छनोटमा बिहीबार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ।
कालीकोटमा जीप दुर्घटनाः दम्पतीको मृत्यु
कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भक्तपुर सूर्यविनायकका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहिन
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलब पाएका छैनन् ।
मेडिसिटी अस्पतालमा ठगी, तीन जना पूर्वकर्मचारी पक्राउ
नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको बिलिङ सेक्सनमा काम गरेका तीन जना पूर्वकर्मचारी अस्पतालबाट ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित हुँदैनः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।
निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक गर्ने निर्णय गरेको छ ।
पूर्वराज्यमन्त्री महेश चौधरीको निधन
पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ ।