मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।
नेपालगञ्जमा एक शिक्षक जंगलमा मृत भेटिए
नेपालगञ्जमा एक शिक्षक जंगलमा मृत भेटिएका छन् ।
गोपनियतामा संका गरेको भ्रामक समाचारप्रति टेलिकमको आपत्ति
नेपाल टेलिकमले सञ्चारमाध्यममा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। टेलिकमले ग्राहकको गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको छ ।
धनगढी उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या ,काठमाडौ फर्काइयो
काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौ फर्काइएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै फर्काएर अवतरण गराइएको हो ।
धनकुटा नगरपालिका फोहोरमैला उत्पादन र व्यवस्थापनमा अब्बल
धनकुटा नगरपालिका फोहोरमैला उत्पादन र व्यवस्थापनमा अब्बल रहको छ ।
असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयको निर्णय
शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।
प्रतिनिधिसभाको अवरोध हटाउने
प्रतिनिधिसभाको अवरोध हटाउन सहमति जुटेको छ।
आज विश्व वातावरण दिवस, विश्वभर मनाइँदै
‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।
विपन्न वर्गका लागि निःशुल्क शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या विपन्न नागरिकका लागि अनिवार्य रूपमा निःशुल्क दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।
गण्डकी सरकारले मिर्गौला डायलाइसिसको प्रतीक्षामा रहेका विरामीलाई निशुल्क सेवा विस्तार गर्ने
गण्डकी सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ ।