कपिलवस्तुमा एक युवकले गरे प्रेमिकासहित काकाको हत्या
कपिलवस्तुमा एक युवकले दुई जनाको हत्या गरेका छन् ।
चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा हिमालको सफल आरोहण
कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
बिहानैदेखि चर्को घाम, गर्मी अझै बढ्ने अनुमान
देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ ।
थन्किए लेखा समितिमा परेका १२१ उजुरी
सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ।
कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा
कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले भेटे डोभाल र क्वात्रालाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गर्ने भएका छन् ।
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए
विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् ।
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।