![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
त्रिभुवन विमास्थल नजिकै चल्यो गोली
काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ ।
प्रतिवद्धता विपरित बजेट ल्याएको एमाले सांसद पौडेलको दाबी
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैँले चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाउनु भएको छ ।
सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै बालेनलाई गरे सांसद गिरीले सलाम
नेपाली काँग्रेसका सांसद दीपक गिरीले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन)ले सांसदहरुलाई वडाअध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै सलाम गर्नुभएको छ ।
बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ
कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् ।
टर्कीमा विस्फोटक पदार्थ बनाउने कारखाना विस्फोट, कम्तीमा पाँच जनाको मृत्यु
टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा आम हडताल, आठ जना बन्दकर्ता पक्राउ
सुदूरपश्चिम प्रदेशमा आम हडतालको सामान्य प्रभाव परेको छ ।
राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।
देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला
पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् ।
सर्वोच्चले माग्यो नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि
सर्वोच्च अदालतले नागरिकता विधेयकसम्बन्धी मुद्दामा राष्ट्रपतिले गरेको प्रमाणीकरणको प्रतिलिपि मागेको छ ।
साउन १ देखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने
आउँदो साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)