पछिल्ला २४ घण्टामा सवारी दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु
पछिल्ला २४ घण्टामा देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
हिमपहिरोमा बेपत्ता तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत फेला
हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
विद्युत व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने सरकारको निर्णय
सरकारले विद्युत व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्द्वारा बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दैछ ।
युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्र जोखिममा
रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ ।
‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार
लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बिहान सिंहदरबारमा जारी रहेको छ ।
सुनकोशी नदीमा जीपसहित खसेर बेपत्ता (सीटीईभिटी) का कर्मचारीहरु अझै भेटिएन
सुनकोशी नदीमा जीपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) का कर्मचारीहरु अझै भेटिएका छैनन् ।