![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन काठमाण्डौ महानगरको परिपत्र
काठमाण्डौ महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ ।
सुनसरीमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाको उजुरी दर्ता
जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन्।
हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार
दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत् उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको छ ।
आजदेखि पर्यटन क्षेत्रलक्षित सम्पदा घुम्ती बस सञ्चालनमा आउने
मंगलबारदेखि पर्यटन क्षेत्रलक्षित सम्पदा घुम्ती बस सञ्चालनमा आउने भएको छ।
प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत छोटो दुरीको गाडी भाडा घटाउन आलटाल
डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ ।
श्रमजीवी पत्रकारको न्यूनतम तलब ४० प्रतिशत बढाउन सिफारिस
न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारसमक्ष सिफारिस गरेको छ ।
विशाल नेपाल महा–अभियानको तेश्रो बैठक सम्पन्न
विशाल नेपाल महा–अभियानको तेश्रो बैठक शनिवार काठमाडौमा सम्पन्न भएको छ ।
गोरखाको एक स्वास्थ्य चौकीमा आगलागी
गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।
सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)