मानव अधिकार तथा शान्ति समाजको प्रदर्शनका क्रममा १७ जना पक्राउ
मानव अधिकार तथा शान्ति समाजले आइतबार राजधानीमा प्रदर्शन गरेको छ ।
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
हेटौँडा सबस्टेसनमा कुलमान घिसिङको अनुगमन, काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिका थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन गर्नुभएको छ ।
कोशी प्रदेश सचिवालय अगाडि प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ
कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शन गर्ने २० जनाभन्दा धेरै पक्राउ परेका छन् ।
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
‘सङ्घीय संसद्को संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ।
लिखु खोला–२ को सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि ४० भन्दा धेरै घरधुरी त्रासमा
लिखुखोला–२ जलविद्युत् आयोजनाको सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाका ४० भन्दा धेरै घर जोखिममा परेका छन् ।
सोलुखुम्बुको देउसामा एक महिलाको हत्या
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसामा एक महिलाको हत्या भएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्युजिल्याण्ड जाने
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार न्युजिल्याण्ड जाने भएका छन्।
गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज पठाइयो
रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् ।
बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।