भारत भ्रमणका लागि निस्किए प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।
‘ए’ डिभिजन लिगमा आज दुई वटा खेलहरु हुँदै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेलहरु हुँदैछन् ।
सोह्रखुट्टेको इलिप्स स्कुलको छात्रावासमा मृत भेटिए विद्यार्थी
घटनाबारे थप अनुसन्धान हुँदै
पूर्वप्रहरी कर्मचारी संगठनद्धारा प्रधानमन्त्री दाहालको पुत्ला दहन
पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्दा दहन गरेको छ ।
महानगरका ६८ स्वास्थ्य संस्थामा ताला लगाउने बालेनको चेतावनी
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगर भित्रका ६८ वटा स्वास्थ्य संस्था बन्द गर्ने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री पाण्डेको निधन
नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन भएको छ ।
कोशी प्रदेशः आम हडतालको कार्यक्रम फिर्ता
कोशी नाम खारेजीका माग राख्दै आन्दोलनरत पक्षले आम हडतालको कार्यक्रम फिर्ता लिएको छ।
धादिङको बेनीघाट–२ मा भिरबाट लडेर आमाछोराको मृत्यु
धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–२ मासखर्कको जाउला थाइमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ।
‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखरमा बझाङी चेली
साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ ।
देशभरका पशुहरुमा ‘लम्पी स्किन’, मर्नेको संख्या बढ्दै
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ ।