
संविधान दिवसमा सातजना कैदीबन्दी रिहा
डडेल्धुरा जिल्ला कारागारबाट सातजना कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसर पारेर उनीहरूलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका कारागार प्रमुख जितेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका सातजना कैदीबन्दीलाई रिहा गरिएको हो ।
संविधान दिवसको अवसर पारेर काठमाडौंमा द्रुत बस सेवाको उद्घाटन
सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।
साफ यू–१९ फुटबलको तयारी पूरा, नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स
पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने भएको छ।
चाबहिलमा मोटरसाईकल दुर्घटना एकजनाको गयो ज्यान
चाबहिलमा मोटरसाइकल दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ।
सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि चुक्ता पुँजी बढाएर १३ अर्ब १० करोड पुग्यो
सिजी सिमेन्ट पाल्पा प्रा।लि।ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो ।
सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर
६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
नयाँ संसद् आएको ९ महिनामा बल्ल एउटा विधेयक पारित
संसदको मुख्य काम नै कानुन निर्माण गर्नु हो । तर, सरकारले बिजनेस नदिँदा पछिल्लो सयम संसद राजनीतिक दलका नेताहरुको आक्रोश पोख्ने थलो बन्दै गएको छ।
तीनकुने सामुहिक हत्या एकै जनाले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष
काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार बरामद
काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ ।
रिजालको निधनपछि महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।
