चाबहिलमा मोटरसाईकल दुर्घटना एकजनाको गयो ज्यान
चाबहिलमा मोटरसाइकल दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ।
सिजी सिमेन्ट पाल्पा प्रा.लि.ले क्षमता वृद्धि चुक्ता पुँजी बढाएर १३ अर्ब १० करोड पुग्यो
सिजी सिमेन्ट पाल्पा प्रा।लि।ले क्षमता वृद्धि गरेको छ । कम्पनीले उद्योगको पुँजी वृद्धि गरेको हो ।
सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर
६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
नयाँ संसद् आएको ९ महिनामा बल्ल एउटा विधेयक पारित
संसदको मुख्य काम नै कानुन निर्माण गर्नु हो । तर, सरकारले बिजनेस नदिँदा पछिल्लो सयम संसद राजनीतिक दलका नेताहरुको आक्रोश पोख्ने थलो बन्दै गएको छ।
तीनकुने सामुहिक हत्या एकै जनाले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष
काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार बरामद
काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ ।
रिजालको निधनपछि महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ ।
६० किलो सुन प्रकरणको आज प्रतिवेदन बुझाउने तयारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे ‘संगठित सुन तस्करी’ को अनुसन्धान पुरा गरेर मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तयारी गरिरहेको छ ।
बागमतीका मन्त्रीहरूको जिम्मेवारी हेरफेर
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरिषद् पुनःगठन एवं कार्यविभाजन गरेका छन् ।
धादिङमा बस दुर्घटना : २६ घाइते, तीनको अवस्था गम्भीर
मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।