ललितपुरमा बस दुर्घटना १९ जना घाइते
ललितपुरमा बस दुर्घटना भएको छ । ललितपुरको इमाडोल भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्।
उपत्यका बाहिर चल्ने सार्वजनिक गाडी नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन, ५६ टिकट काउण्टर थपिए
उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन हुन थालेसँगै नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थप भएका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिरः अस्पताल
मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।
राष्ट्रपतिको स्वास्थ्यमा समस्या
काठमाडौं – राष्ट्रपतिको स्वास्थ्यमा समस्या भएपछि हिजो शुक्रबार राती उहाँलाई स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज ल्याईएको छ । उहाँ यस अघि पनि भारतमा उपचार गरि फर्कनुभएको थियो । कम्जोरीकै कारण उहाँलाई गाह्रो भएको कुरा डाक्टरहरुले गरेका छन, उहाँ अहिले पनि कार्डियो सेन्टरमा चिकित्सकको निगरानीमा हुनुहुन्छ । तनहुँमा जन्मीनुभएको उहाँ अहिले ७८ वर्ष पुगिसक्नुभएको छ, नेपाली कंग्रेसको राजनीतिमा आबद्ध उहाँले गठबन्धनको सरकार बन्ने भएपछि राष्ट्रपति बन्ने अबसर पाउनुभएको थियो ।
क्यानले सोध्यो मेयर बालेनलाई ७ दिने स्पष्टीकरण
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ ।
सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन
सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ ।
असार ९ गते (जसपा) नेपालकोकेन्द्रीय समिति बैठक आव्हान
जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु
श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।
५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालमा राजनीतिक संकट ! प्रचण्ड, देउवा र ओली पनि आज छलफलमा
नक्कली भुटानी शरणार्थी प्रकरणलाई सम्बन्धित नेताहरुको संघर्ष , त्यसको बादी यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ। अन्ततः, नेताहरुले त्यस प्रकरणमा भएका छलफलको सार्वजनिक घोषणा नभएको छ।नेताहरुको बीचमा यस प्रकरणलाई सम्बन्धित नेपाली राजनीतिक दलहरुको अध्यक्षहरु रहेका छन्। उनीहरुले भुटानी शरणार्थीहरुको प्रतिबन्ध हटाउने विषयमा अलग-अलग धारणाहरु राखेका छन्। एक तरफबाट, अधिकारीहरुले अपराधीहरुलाई कडा सजाय दिने छन् भने अर्को तरफबाट, तीव्र अभाव सम्बन्धी दावी गरेका छन्। त्यस्तै, तीन नेताहरु बीचको समझौता नहुने बाटोले नेपाली राजनीतिक माहौललाई अति नाकाफी पारेको छ।