
भक्तपुरमा मल कालोबजारी गर्ने पसलमा छापा, पसलमा सिलबन्दी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ।
प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच भेटवार्ता
गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
मनकामना अस्पतालमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव
चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।
पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’ बन्ने
ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ ।
एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई
एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने भएको छ ।
दोलखामा पहिरो : १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता
दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी
विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।
विश्व घुमेर नयाँ टिभी सिरिज ल्याउँदै राजेश हमाल
अभिनेता राजेश हमाल दुई महिना लामो अमेरिका भ्रमणबाट गत साता काठमाडौं फर्किए ।
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् ।
अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ
विवादास्पद अभिव्यक्ति दिएकीअधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् ।
