पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’ बन्ने
ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ ।
एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई
एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने भएको छ ।
दोलखामा पहिरो : १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता
दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी
विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् ।
विश्व घुमेर नयाँ टिभी सिरिज ल्याउँदै राजेश हमाल
अभिनेता राजेश हमाल दुई महिना लामो अमेरिका भ्रमणबाट गत साता काठमाडौं फर्किए ।
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् ।
अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ
विवादास्पद अभिव्यक्ति दिएकीअधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् ।
एक दर्जन रुपान्तरणकारी क्षेत्र पहिचान गर्दै बन्यो १६औं आवधिक योजनाको अवधारणापत्र
एक दर्जन रुपान्तरणकारी क्षेत्रहरु पहिचान गर्दैं १६ औं आवधिक योजनाको अवधारणापत्र तयार पारिएको छ ।
धादिङको थाक्रेमा ३ वटा ट्रक ठोक्किँदा ३ जना घाइते
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ गणेश खोला पुल नजिक तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् ।
धारिलो हतियार प्रहार गरेर बूढानीलकण्ठमा एक महिलाको हत्या
धारिलो हतियार प्रहार गरेर सप्तरीकी २८ वर्षीया अनिता चौधरीको हत्या भएको हो ।