भारतसँग २३ रनले पराजित हुँदै नेपाल क्वाटरफाइनलबाट बाहिरिए
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । मंगलबार बिहान झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमा समेटियो ।
गौशालामा गोली प्रहारबाट एक घाईते, घटनास्थलमा चक्कु र पेस्तोल बरामद
काठमाडौं गौशालामा एक जना व्यक्ति माथि गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते भएका हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ।
बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी
नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् ।
सिन्धुलीमा इलेक्ट्रिक गाडी दुर्घटना, १० जना घाइते
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना भएको छ ।
इन्द्रजात्रामा प्रभावित हुनेछन् काठमाडौंका यी सडक
इन्द्रजात्रा पर्व विधिवत् रूपमा शुरू भएको छ।
ठगी गरेको आरोपमा एक जना पक्राउ
दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर नगरपालिका घर भइ हाल काठमाडौँको नागार्जुन बस्दै आएका ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेको प्रहरीले जनाएको छ ।
मुद्दा दायर भएको डेढ वर्षमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर
मुद्दा दायर भएको डेढ वर्षमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।
देश संकटमा होइन हाम्रो जिम्मामा छः गगन थापा
नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभइ कांग्रेसको जिम्मा भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले देश संकटमा नरहेको बरू आफूहरूको जिम्मामा रहेको बताए ।
काठमाडौंको ठूलो चिनी गोदाम सिल, ७० हजार किलो चिनी भण्डारण गरिएको भेटियो
वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ । कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो ।
‘अभियन्ता ईः’ को धर्ना : गगन थापाको प्रश्नमा, बालेनको उत्तर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा राजनीतिक स्वार्थ जोडिएको आशंका गरेका छन् ।